Press Release on the presentation of Letters of Credence to the Governor General of Jamaica

प्रेस विज्ञप्ती क्यानडाका लागि नेपालका महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलले मिति २०७४ फाल्गुन ९ गते तदनुसार २१ फेब्रुअरी २०१८ का दिन जमैकाको राजधानी किङ्गस्टनस्थित ‘किङ्गस् हाउस’ मा आयोजित एक विशेष समारोहका बीच जमैकाका सम्माननीय गभर्नर जनरल सर प्याट्रिक एलेनसमक्ष आफ्नो ओहदाको प्रमाण-पत्र पेश गर्नु भयो। ओहदाको प्रमाण-पत्र पेश गरेसँगै वहाँ जमैकाको लागि नेपालको पहिलो राजदूत हुनु भएको छ। आफ्नो ओहदाको

Press Release regarding National Democracy day 18-Feb-2018

प्रेस विज्ञप्ती ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस-२०७४ को उपलक्ष्यमा नेपाली राजदूतावास, ओटवा, क्यानडाले  आज फेब्रुअरी १८, २०१८ का दिन नेपाली राजदूतावास परिसरमा एक स्वागत समारोहको आयोजना गर्‍यो। कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यानडाका लागि नेपालका महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलले नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा वि ।सं । २०७२ मा नयाँ संविधान जारी भई

ICAO 2016

प्रेस विज्ञप्ति अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मुख्यालय मन्ट्रियलमा सेप्टेम्वर २७ देखि अक्टोवर ७, २०१६ सम्म संचालन भईरहेको ICAO को ३९ औं महासभामा भाग लिन आउनु भएका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जीवन बहादुर शाहीले आज महासभालाई सम्बोधन गर्नुहुँदैं नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित तथा भरपर्दो बनाउन नेपाल सरकार क्रियाशील रहेको जानकारी गराउनु भयो। आजको महासभाको

Canada-Nepal Parliamentary Friendship Group

प्रेस विज्ञप्ति आज मिति २०७३६१८ तदनुसार अक्टोवर ४, २०१६ का दिन क्यानडाको तल्लो सदन-हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा क्यानडा-नेपाल संसदीय मैत्री संघ (Canada-Nepal Parliamentary Friendship Group) को गठन भएको छ। क्यानडाको संसदका उप-सभामुख होन । Hon. Bruce Stanton को अध्यक्षतामा संसदको समिति कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य Hon. Gen Tan को अध्यक्षतामा ७ सदस्यीय

Press Release regarding National day 23-Sep-2016

प्रेस-विज्ञप्ति नेपाली राजदूतावास, ओटवाले हिजो मिति २०७३ असोज ७ गते तदनुसार २३ सेप्टेम्वर २०१६ का दिन एक एक स्वागत समारोहको आयोजना गरी भव्यताका साथ नेपालको राष्ट्रिय दिवश मनाएको छ। नेपाल र क्यानडाका राष्ट्रिय धुन बजाई शुरु गरिएको स्वागत समारोहमा उपस्थित अतिथिहरुको स्वागत गर्दै महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलले ठीक एक वर्ष अघि निर्वाचित संविधान-सभाको भारी बहुमतले पारित गरी नेपालको नयाँ