Notice

वैदेशिक रोजगार वचतपत्र-२०८६ (क) निष्काशन सम्बन्धी सूचना
वैदेशिक-रोगजार-बचतपत्र_4z2lheo1

सूचना
नेपालीहरुको महान पर्व तिहार तथा छठ पर्व २०८१ एवं नेपाल संबत ११४५ को पावन अवसरमा क्यानडा, क्यूबा, जमैका, हाइटी र डोमिनिकन गणतन्त्रमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै उक्त अवसरमा यही बिहीबार, ३१ अक्टोबर २०२४ मा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।

टोरोन्टोमा राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन हुने सम्बन्धी सूचना
कृपया पुरा सूचना पढेर मात्र फाराम भर्नुहोला।

सूचना
नेपालीहरुको महान पर्व बडा दशैँ, २०८१ को पावन अवसरमा क्यानडा, क्यूबा, जमैका, हाइटी र डोमिनिकन गणतन्त्रमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै बडा दशैँको अवसरमा यही शुक्रबार, ११ अक्टोबर २०२४ र क्यानेडियन पर्व Thanks Giving Day को अवसरमा सोमबार, १४ अक्टोबर २०२४ मा नेपाली राजदूतावास