सूचना

नेपालीहरुको महान पर्व बडा दशैँ, २०८१ को पावन अवसरमा क्यानडा, क्यूबा, जमैका, हाइटी र डोमिनिकन गणतन्त्रमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
साथै बडा दशैँको अवसरमा यही शुक्रबार, ११ अक्टोबर २०२४ र क्यानेडियन पर्व Thanks Giving Day को अवसरमा सोमबार, १४ अक्टोबर २०२४ मा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।
नेपाली राजदूतावास, ओटावा
१० अक्टोबर २०२४

On the auspicious occasion of Dashain Festival 2081, the Embassy of Nepal, Ottawa extends its best wishes for happiness, peace, good health, progress, and prosperity to the Nepali Community residing in Canada, Cuba, Jamaica, Haiti, and Dominican Republic.
The Embassy will remain closed on Friday, 11 October 2024 on the occasion of Dashain Festival and Monday, 14 October 2024 on the occasion of Thanksgiving Day.

Embassy of Nepal, Ottawa
10 October 2024