NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लागा द्वादशी - २७

राहदानी

Passport

नयाँ राहदानी वा राहदानी नविकरणका लागि अनलाइन आवेदन गर्दा आफ्नो कम्प्युटरको Time Zone UTC+ 5:45 (नेपाली समय) मा राख्नुहोस्।

Apply for e-Passport

विद्युतीय राहदानी (e-Passport)

नेपाली राजदूतावास, ओटावाबाट यस अघि जारी हुँदै आएको यन्त्रवाचक राहदानी (MRP) लाई प्रतिस्थापन गर्दै यही मिति २०७९ वैशाख ६ गते (तदनुसार अप्रिल १९, २०२२) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु भएको छ ।

विद्युतीय राहदानी आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरिकाः

प्रि इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरू:

बुकिंग गरेको मिति र समयमा Live Enrollment का लागि राजदूतावास आउँदा ल्याउनुपर्ने कागजातहरू:

राहदानी शुल्कः

क्र.सं. राहदानीको प्रकार शुल्क
साधारण राहदानी (३४ पृष्ठ) क्या.ड. २२०।- (३४ पृष्ठ), क्या.ड. २९५।-(६६ पृष्ठ)
हराएको/चोरिएको/बिग्रेको राहदानीको सट्टामा नयाँ राहदानी क्या.ड. ३३०।-(३४ पृष्ठ), क्या.ड. ४४५।-(६६ पृष्ठ)
१० वर्षभन्दा कम उमेरका नाबालकको साधारण राहदानी क्या.ड. ११०।-(३४ पृष्ठ), क्या.ड. १५०।-(६६ पृष्ठ)
१० वर्षभन्दा कम उमेरका नाबालकको हराएको/चोरिएको/विग्रेको राहदानीको सट्टामा नयाँ राहदानी क्या.ड. १६५।-(३४ पृष्ठ), क्या.ड. २२५।-(६६ पृष्ठ)
एकतर्फी यात्रा अनुमति पत्र क्या.ड. ७५।-

राहदानी वितरणः

अन्य महत्वपूर्ण जानकारीः