NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHAULAGA DWITIYA - 17

Important Notice regarding Passport Service

राहदानी विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी गरेको र २०८३ जेठ महिनाबाट नयाँ प्रणालीमा रुपान्तरण गर्ने भएकोले २०८३ असोज भित्रमा राहदानी आवश्यक पर्न सक्ने नेपाली नागरिकले २०८३ बैशाख मसान्त अगावै यस दूतावासमा राहदानीका लागि आवेदन गर्नुहुन अनुरोध छ। यसबारे थप जानकारी राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौंबाट जारी गरिएको सूचनामा रहेको अनुरोध छ।

नेपाली राजदूतावास

ओटावा, क्यानडा।

२०८२ फागुन ३०