ICAO 2016

प्रेस विज्ञप्ति अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मुख्यालय मन्ट्रियलमा सेप्टेम्वर २७ देखि अक्टोवर ७, २०१६ सम्म संचालन भईरहेको ICAO को ३९ औं महासभामा भाग लिन आउनु भएका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जीवन बहादुर शाहीले आज महासभालाई सम्बोधन गर्नुहुँदैं नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित तथा भरपर्दो बनाउन नेपाल सरकार क्रियाशील रहेको जानकारी गराउनु भयो। आजको महासभाको

Canada-Nepal Parliamentary Friendship Group

प्रेस विज्ञप्ति आज मिति २०७३६१८ तदनुसार अक्टोवर ४, २०१६ का दिन क्यानडाको तल्लो सदन-हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा क्यानडा-नेपाल संसदीय मैत्री संघ (Canada-Nepal Parliamentary Friendship Group) को गठन भएको छ। क्यानडाको संसदका उप-सभामुख होन । Hon. Bruce Stanton को अध्यक्षतामा संसदको समिति कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य Hon. Gen Tan को अध्यक्षतामा ७ सदस्यीय

Press Release regarding National day 23-Sep-2016

प्रेस-विज्ञप्ति नेपाली राजदूतावास, ओटवाले हिजो मिति २०७३ असोज ७ गते तदनुसार २३ सेप्टेम्वर २०१६ का दिन एक एक स्वागत समारोहको आयोजना गरी भव्यताका साथ नेपालको राष्ट्रिय दिवश मनाएको छ। नेपाल र क्यानडाका राष्ट्रिय धुन बजाई शुरु गरिएको स्वागत समारोहमा उपस्थित अतिथिहरुको स्वागत गर्दै महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलले ठीक एक वर्ष अघि निर्वाचित संविधान-सभाको भारी बहुमतले पारित गरी नेपालको नयाँ